मंगलबार १७ असार, २०८२
नागरिक वडापत्र
क्र.स सेवाहरू आवश्यक कागजात सम्पर्क सेक्सन / व्यक्ति चार्ज अवधि गुनासो
1 दर्ता/चलानी तथा सोधपुछ मौखिक प्रशासन शाखा, कोठा नं. १०१ निशुल्क तुरून्त प्रमुख, प्रशासन शाखा, कोठा नं. ५०२
2 खरिद सम्बन्धी सेवा रितपूर्वक कागजात सहितको निवेदन खरिद एकाई तोकिए बमोजिम तोकिएको हकमा नियमानुसार, अन्यथा २ दिन गुनासो सुन्ने अधिकारी, कोठा नं. ८०५
3 आर्थिक प्रशासन सम्बन्धी सेवा रितपूर्वक कागजात सहितको निवेदन आर्थिक प्रशासन शाखा, कोठा नं. ६०४ निशुल्क तोकिएको हकमा नियमानुसार, अन्यथा ३ दिन गुनासो सुन्ने अधिकारी, कोठा नं. ८०५
4 जल विज्ञान तथ्याङ्क (जल प्रवाह, जल सहत, थिग्रेनी, जलगुण) निवेदन, तथ्याङ्क माग फारम (राजस्व छुटको हकमा सिफारिश) जल तथ्याङ्क तथा नेटवर्क शाखा, कोठा नं. २०९ तोकिए बमोजिम १ दिन प्रमुख, जल विज्ञान महाशाखा, कोठा नं. ५०५
5 जलविज्ञान तथ्याङ्क प्रमाणिकरण निवेदन जल तथ्याङ्क तथा नेटवर्क शाखा, कोठा नं. २०९ ५००/- २ दिन प्रमुख, जल विज्ञान महाशाखा, कोठा नं. ५०५
6 ताल, तलैया, सिमसार सम्बन्धी सूचना मौखिक/निवेदन थिग्रेनी तथा जलाशय शाखा, कोठा नं. १०३ निशुल्क १ दिन प्रमुख, जल विज्ञान महाशाखा, कोठा नं. ५०५
7 हिम, हिमताल, हिमजल, हिमनदी सम्बन्धी सूचना मौखिक/निवेदन हिम सर्भेक्षण तथा हिमताल शाखा, कोठा नं. १०४ निशुल्क १ दिन प्रमुख, जल विज्ञान महाशाखा, कोठा नं. ५०५
8 बाढी तथा दैनिक जलप्रवाह पूर्वानुमान सूचना मौखिक/निवेदन बाढी पूर्वानुमान शाखा, कोठा नं. २०६ निशुल्क १ घण्टा प्रमुख, बाढी पूर्वानुमान महाशाखा, कोठा नं. ७०५
9 हावापानी तथ्याङ्क (तापक्रम, वर्षा, आद्रता, वायुको दिशा र गति, माटोको तापक्रम, सौर्य अवधि आदि) निवेदन, तथ्याङ्क माग फारम (राजस्व छुटको हकमा सिफारिश) हावापानी तथ्याङ्क तथा नेटवर्क शाखा, कोठा नं. ४०५ तोकिए बमोजिम बढिमा ७ दिन प्रमुख, जलवायु महाशाखा, कोठा नं. ८०५
10 मौसमी तथ्याङ्क प्रमाणिकरण निवेदन हावापानी तथ्याङ्क तथा नेटवर्क शाखा, कोठा नं. २०९ ५००/- बढिमा ७ दिन प्रमुख, जलवायु महाशाखा, कोठा नं. ८०५
11 प्रकाशित मासिक, ऋतुगत तथा वार्षिक हावापानी प्रतिवेदन, जलवायु सम्बन्धी जानकारी, हावापानी अनुगमन प्रतिवेदन आदि मौखिक/निवेदन हावापानी विश्लेषण शाखा, कोठा नं. ३०४ निशुल्क बढिमा ३ दिन प्रमुख, हावापानी विज्ञान महाशाखा, कोठा नं. ८०५
12 साप्ताहिक कृषि मौसमी प्रतिवेदन निवेदन कृषि हावापानी शाखा, कोठा नं. ३०९ निशुल्क बढिमा ३ दिन प्रमुख, हावापानी विज्ञान महाशाखा, कोठा नं. ८०५
13 मौसमी उपकरण सम्बन्धी जानकारी मौखिक/निवेदन उपकरण, क्यालिब्रेसन तथा व्यवस्थापन शाखा, कोठा नं. ३१० निशुल्क बढिमा ३ दिन प्रमुख, मौसम पूर्वानुमान महाशाखा, कोठा नं. ६०५
14 मौसमी अवस्थाको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना मौखिक/निवेदन मौसम पूर्वानुमान शाखा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौचर निशुल्क १-६ घण्टा प्रमुख, मौसम पूर्वानुमान महाशाखा, कोठा नं. ६०५
15 हवाई मौसमी अवस्थाको अनुगमन, पूर्वानुमान तथा पूर्वसूचना मौखिक/निवेदन हवाई उड्डयन मौसम शाखा, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौचर निशुल्क १-६ घण्टा प्रमुख, मौसम पूर्वानुमान महाशाखा, कोठा नं. ६०५
16 मौसम केन्द्र अवलोकन तथा पूर्वानुमान विधि सम्बन्धी जानकारी निवेदन काठमाडौं एरोसिन्प्टिक एकाई, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, गौचर निशुल्क बढिमा ७ दिन प्रमुख, मौसम पूर्वानुमान महाशाखा, कोठा नं. ६०५
कमलराम जोशी

महानिर्देशक

Email: dg@dhm.gov.np

उपग्रह चित्रहरु
ट्वीटहरू
फेसबुक